Best

Timi malai..

तिमी मलाई यति धेरै मन पछौं..जति डाक्टरलाई नर्स, चोरलाई पर्स, चरसीलाई चरस, अनि मोरलाई सर्प,सर्पलाई भ्यागुता, म्यागुतालाई लामखुट्टे, लामखुट्टेलाई म, अनि मलाई तिमी…🥰😘

Download / CopyTimi malai..

Ma bujhdina..

म बुझ्दिन यो ‘मजबुरी थियो’ भन्ने भाषा,सिधा कुरा हो — मन छ भने कारण मेटिन्छ,मन नभए बहाना..💔

Download / CopyMa bujhdina..

Nata ma natak..

नातामा नाटक पाए, आफ्नामा पराई पाए,मायामा घृणा पाए, अन्त्यमा याद पाए,जे पाए जति पाए गहिरो चोट पाए !!💔

Download / CopyNata ma natak..
Enable Notifications OK No thanks