Euti kt le..
एउटी केटीले तिमीलाई यति समझदार बनाइदिन्छे कि यदि कुनै अर्की महिला तिम्रो खुट्टामै बसेर रोए पनि, तिमी केवल हाँस्नेछौ तर उसमाथि विश्वास गर्नेछैनौ। 😌💔

मासु खादिन भन्नेले मुटु खाईसके,तिमीबिना बाच्दिन भन्नेले बच्चा पाईसके..😂
मलाई ऊ भए पुग्ने,तर उसलाई म भएर मात्र पुग्दैन रहेछ… 💔