Timi malai..
तिमी मलाई यति धेरै मन पछौं..जति डाक्टरलाई नर्स, चोरलाई पर्स, चरसीलाई चरस, अनि मोरलाई सर्प,सर्पलाई भ्यागुता, म्यागुतालाई लामखुट्टे, लामखुट्टेलाई म, अनि मलाई तिमी…🥰😘

जित्ने भन्दा टिक्ने प्रयास गर, सम्बन्ध आफै राम्रो हुन्छ,अनि बोल्ने भन्दा बुझ्ने कोसिस गर, माया आफै गहिरो हुन्छ..!! ❤️✨