Timi malai..

तिमी मलाई यति धेरै मन पछौं..जति डाक्टरलाई नर्स, चोरलाई पर्स, चरसीलाई चरस, अनि मोरलाई सर्प,सर्पलाई भ्यागुता, म्यागुतालाई लामखुट्टे, लामखुट्टेलाई म, अनि मलाई तिमी…🥰😘

तिमी मलाई यति धेरै मन पछौं..जति डाक्टरलाई नर्स, चोरलाई पर्स, चरसीलाई चरस, अनि मोरलाई सर्प,सर्पलाई भ्यागुता, म्यागुतालाई लामखुट्टे, लामखुट्टेलाई म, अनि मलाई तिमी…🥰😘

एउटा निस्चित उमेर पुगेपछी आमाले वचन लगाउन.. बुबाले थप्पड लगाउन छोडी दिन्छन.किनकी उनिहरुलाइ थाहा छ यो भन्दा गतिलो झापड अब जिन्दगिले दिनेछ..!!

एउटी केटीले तिमीलाई यति समझदार बनाइदिन्छे कि यदि कुनै अर्की महिला तिम्रो खुट्टामै बसेर रोए पनि, तिमी केवल हाँस्नेछौ तर उसमाथि विश्वास गर्नेछैनौ। 😌💔

जित्ने भन्दा टिक्ने प्रयास गर, सम्बन्ध आफै राम्रो हुन्छ,अनि बोल्ने भन्दा बुझ्ने कोसिस गर, माया आफै गहिरो हुन्छ..!! ❤️✨

मासु खादिन भन्नेले मुटु खाईसके,तिमीबिना बाच्दिन भन्नेले बच्चा पाईसके..😂

टाढाबाट हेरेर बस्नेछु अब तिमीलाई,माया त अथाह गर्छु तर अब देखाउने छैन.. 💔

मलाई ऊ भए पुग्ने,तर उसलाई म भएर मात्र पुग्दैन रहेछ… 💔

म बुझ्दिन यो ‘मजबुरी थियो’ भन्ने भाषा,सिधा कुरा हो — मन छ भने कारण मेटिन्छ,मन नभए बहाना..💔

यो कलियुग हो,यहाँ कसम खानेभन्दा जाँड खानेले बढी सत्य बोल्छ..!!

छाता र नाता दुवै एउटै हुनसबैले आवश्यक पर्दा मात्र प्रयोग गर्छन..!!🍂

टाढिनको लागि बाहाना खोजि रहेको तिमीरिसाउन नजान्ने म.. त्यही बेला रिसाइ दिएछु !!💔

नातामा नाटक पाए, आफ्नामा पराई पाए,मायामा घृणा पाए, अन्त्यमा याद पाए,जे पाए जति पाए गहिरो चोट पाए !!💔